जर्मनी र स्पेनको खेल अतिरिक्त समयमा
neplays.com
काठमाडौं । आयोजक स्पेन र जर्मनीबीचको पहिलो क्वाटरफाइनलको खे ल अतिरिक्त समयमा थकेलिएको छ।
निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा फ्लोरियन विर्ट्जले गोल गरेपछि युरो कपअन्तर्गत स्पेनविरुद्धको खेल अतिरिक्त समयमा धकलेलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)