वेस्ट इन्डिजविरूद्ध नेपालको शानदार जीत, ८३ रनमै समेटियो वेस्ट इन्डिज
setopati.com · Mon Sep 29 17:47:00 GMT 2025
वेस्ट इन्डिजविरूद्धको टी-२० खेलमा नेपालले दोस्रो खेलमा शानदार जीत निकालेको छ।
आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग नेपाल ९० रनले विजयी बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)