एक खेल अगावै वेस्ट इन्डिजमाथि नेपालको शानदार सिरिज जित
nepalviews.com · Mon Sep 29 17:58:49 GMT 2025
काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी(२०आई शृंखला एक खेल अगावै जितेको छ ।
नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७।१ ओभरमा ८३ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)