प्रधानमन्त्रीकाे स्वकीय सचिवालयमा तीन सल्लाहकार
hamrakura.com · Mon Sep 29 00:00:00 GMT 2025
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक अजयभद्र खनाल नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानून संकायमा स्नातकोत्तर अध्ययनरत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)