एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अब अनलाईन पोर्टलबाटै पाइने
deshsanchar.com · Fri May 15 10:19:50 GMT 2026

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)