संविधान संशोधन बहसपत्रबारे जेन-जी प्रतिनिधिसँग आज छलफल हुँदै
kalakarmi.com · Fri May 15 10:06:15 GMT 2026

काठमाडौं- संविधान संशोधनका लागि वहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज हुने छलफलबारे देखिएका अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको बताएक छन् । उनका अनुसार सोही उद्देश्यअनुसार जेन्जी प्रतिनिधिहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)