राष्ट्रिय गौरवका आयोजनाको बेहालः ५ खर्ब खर्च हुँदा ३ वटा मात्र सम्पन्न, अधिकांशको म्याद थपिँदै
clickmandu.com · Fri May 15 10:25:44 GMT 2026

काठमाडौं । सरकारले मुलुकको आर्थिक रूपान्तरण र समृद्धिको आधारशिलाका रूपमा घोषणा गरेका ‘राष्ट्रिय गौरवका आयोजना’हरूको कार्यान्वयन अवस्था निकै निराशाजनक रहेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औं प्रतिवेदनअनुसार हालसम्म ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा जम्मा ३ वटा आयोजना मात्र पूर्ण रूपमा सम्पन्न भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)