मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

​अमेरिकी डलरको भाउ १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्ड कति? (विदेशी मुद्राको विनिमयदरसहित)

deshsanchar.com · Mon Oct 05 22:18:35 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)