गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Tue Aug 04 08:37:25 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खननको ठेक्कामा १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)