एन्ड्रोइड १७ बिटा ८ अपडेट सार्वजनिक: पिक्सेल ११ सिरिज र नयाँ डिभाइसहरू आउँदै
onlinekhabar.com · Tue Aug 04 08:35:13 GMT 2026

१९ साउन, काठमाडौं । गुगलले पिक्सेल प्रयोगकर्ताहरूका लागि एन्ड्रोइड १७ क्युपिआर १ बिटा ८ अपडेट सार्वजनिक गरेको छ। दुई हप्ता अघि गुगलले बिटा ७ जारी गरेको थियो। यो नयाँ बिटा अपडेट पिक्सेल ६ सिरिज र त्यसपछिका मोडेलहरूका लागि उपलब्ध छ। अर्को महिना एन्ड्रोइड १७ क्युपिआर१ को स्टेबल भर्सन आउँदैछ। त्यसैले अब एक वा दुई वटा मात्र बिटा अपडेट आउन बाँकी छन्।
नयाँ बिटा अपडेट इन्स्टोल गर्ने तरिका:
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)