वेस्ट इन्डिजविरुद्ध नेपाल ९० रनले विजयी : एक खेल अगाडि जित्यो सिरिज
gorkhapatraonline.com · Mon Sep 29 18:06:10 GMT 2025
नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ । यूएईमा जारी सिरिजको पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । सिरिजको अन्तिम खेल मंगलबार हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)