मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनामाथि बायर्न म्युनिखको सानदार जित

news24nepal.tv · Wed Sep 15 01:11:45 GMT 2021

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाकै घरेलु मैदानमा बायर्नलाई सहज जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक गोल थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)