मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकारले निर्माण गर्न खोजेको सुशासनको नयाँ मानक

barnanmedia.com · Mon Oct 05 22:10:35 GMT 2026

जेनजी आन्दोलन र सुशासनको नाराको जगमा बनेको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मानक स्थापित गर्न खोजिरहेको छ । यो मानक भाषणको होइन, व्यवहारको हो र सुशासनको हो ।

सत्ता, पहुँच, सम्बन्ध र पुरानो भनसुनको संस्कारलाई कानुनभन्दा माथि राख्ने प्रवृत्तिविरुद्ध बालेन सरकारले जुन ढंगले कदम चाल्न खोजेको छ, त्यसले नेपालको प्रशासनिक र राजनीतिक संस्कृतिमै क्रमभंग गरिदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)