अमेरिकामा दूषित खानाका कारण फैलिएको संक्रमणबाट दुई जनाको मृत्यु
onlinekhabar.com · Tue Aug 04 08:40:54 GMT 2026

१९ साउन, काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा दूषित खानाका कारण फैलिएको साइक्लोस्पोरियासिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मिशिगनका स्वास्थ्य अधिकारीहरूले सोमबार यसको पुष्टि गरेका हुन्। यो फुडबोन रोगका कारण मृत्यु भएको यो पहिलो घटना हो।
अमेरिकामा हजारौँ मानिसहरू यो रोगबाट बिरामी परेका छन्। यो संक्रमण कहाँबाट र कसरी फैलियो भन्ने कुरा संघीय अधिकारीहरूले अझै पत्ता लगाउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)