लिपमोटर बी०३एक्स नेपाल आइपुग्यो, छिट्टै औपचारिक लन्च हुने
lokaantar.com

लिपमोटरको नयाँ विद्युतीय एसयूभी बी०३एक्स नेपाल आइपुगेको छ ।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बी०३एक्सलाई छिट्टै विशेष कार्यक्रममार्फत् औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)