रास्वपा सांसदले सरकारलाई सोधे : मधेशका सामान्य विवादमा पनि किन गोली चलाइन्छ ?
ekantipur.com · Tue Aug 04 08:41:43 GMT 2026

रास्वपा सांसदले सरकारलाई सोधे : मधेशका सामान्य विवादमा पनि किन गोली चलाइन्छ ?
रास्वपाका सांसदहरू अमरेशकुमार सिंह र शिवशंकर यादवले मधेश प्रदेशमा हुने सामान्य विवाद नियन्त्रणमा लिन पनि सुरक्षाकर्मीले गोली चलाउने गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)