एलपी ग्यास उद्योग संघले भन्यो– एक महिना पुग्ने ग्यास मौज्दात भए लाइनमा नबस्नू
nepalpress.com · Tue Aug 04 08:42:53 GMT 2026

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा ग्यासको सहजताका लागि कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात भएका उपभोक्ताहरुलाई तत्काल लाइनमा नबस्न अपिल गरेको छ ।
विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएर आधा सिलिन्डर (७.१ के.जी.) मात्र उपलब्ध गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)