ज्वालामुखी विष्फोटमा कम्तीमा एकको मृत्यु, दर्जनौं घाइते
annapurnapost.com · Sat Dec 04 22:56:00 GMT 2021
इन्डोनेसिया : जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको छ । ज्वालामुखीबाट निस्कीएको आगोले जलेर कम्तीमा ४१ जना घाइते छन् । मृत्यु हुनेको संख्या बढन सक्ने भनिएको छ । ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)