नेपालको ऐतिहासिक जितपछि रंगशाला निर्माणमा प्रचण्डको ध्यानाकर्षण
ratopati.com · Mon Sep 29 18:20:00 GMT 2025
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज ‘ए’ टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको छ। यो ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्याएको छ।
यो सफलताले नेपाली क्रिकेट समर्थकहरूमा उत्साह छाएको छ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)