मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले दोस्रो खेलमा पनि वेस्ट इन्डिजलाई हरायो, एक खेल अगाडि नै शृङ्खला जित्यो

ukeraa.com

काठमाडौं : नेपालले युएईमा जारी युनिटी कप टी-२०आई शृङ्खला एक जितेको छ। वेस्ट इन्डिजसँगको खेलमा लगातार दुई खेल हराउँदै एक खेल अगाडि नै नेपालले शृङ्खला जितेको हो।

पहिलो खेल जितेको नेपालले सोमबारको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हरायो। नेपालले पहिलो ब्याटिङ गर्दै १ सय ७४ रनको लक्ष्य दिएको थियो। वेस्ट इन्डिज ८३ रनमै अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)