मुख्य सामग्रीमा जानुहोस्

समाचार

Education

गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

barnanmedia.com · Mon Oct 05 22:29:42 GMT 2026

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम माध्यमिक तहमा ‘स्टिम ल्याब’ स्थापना र सञ्चालन कार्यक्रमअनुसार प्रदेशका ११ विद्यालय छनोट गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)