रणनीतिक निकाय प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्छ: प्रमुख सचेतक बुर्लाकोटी
ratopati.com · Tue Aug 04 09:02:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको दफावार छलफलका क्रममा प्रमुख सचेतक बुर्लाकोटीले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)