निशा डाँगीको प्रश्न- अत्यावश्यक वस्तुका लागि नेपाली जनता कहिलेसम्म लाइनमा बस्नुपर्ने हो?
setopati.com · Tue Aug 04 08:54:00 GMT 2026

सत्तारूढ रास्वपाकी सांसद तथा सहमहामन्त्री निशा डाँगीले नेपाली जनताहरू अत्यावश्यक वस्तुका लागि कहिलेसम्म लाइन बस्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
उनले आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भनिन्, ‘आज म सरकारलाई एउटा मात्रै प्रश्न सोध्न चाहन्छु, नेपाली जनताहरूले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि लाइनमा बस्नुपर्ने हो?’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)