मधेशको सुरक्षा, सुनसरी घटना र ‘हिन्दु सम्राट् सेना’ बारे सांसदहरूको प्रश्न
himalpress.com · Tue Aug 04 09:04:29 GMT 2026

काठमाडौँ- सांसदहरूले मधेशमा आन्दोलन तथा प्रदर्शनका क्रममा सुरक्षा निकायले गर्ने बल प्रयोग, सुनसरीलगायतका स्थानमा भएका पछिल्ला घटनाको निष्पक्ष छानबिन र ‘हिन्दू सम्राट सेना’ जस्ता समूहसँग सरकारले गरेको भनिएको संवादबारे सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुरक्षा व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने र संवेदनशील घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका हुन्।
सत्ता पक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलन तथा प्रदर्शनमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)