सरकारी अस्पतालमा सेवा लिनै सास्ती (तस्वीरहरू)
shilapatra.com · Tue Aug 04 08:59:00 GMT 2026

चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि भरतपुर अस्पतालमा सेवाग्राहीको थेगिनसक्नु भिड लागेको छ ।
चितवनको गर्मी मौसमबीच घण्टौंसम्म काउन्टरमा लाइन लाग्नुपर्ने र सीमित चिकित्सकका कारण लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यताले बिरामी र तिनका आफन्तहरू थप मारमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)