एमसीसीमा सघाउन प्रचण्ड तयार, ढुक्क नभएका देउवा बालकोट पुगे
onlinekhabar.com · Fri Feb 25 17:46:08 GMT 2022
१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनका लागि सहज वातावरण बनाउन तयार भएको छ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई उसको प्रस्ताव छ, एमसीसीको पक्षमा मत दिंदैनौं, तर एमसीसी अनुमोदनका लागि पेश गर्दा विपक्षमा मत पनि दिन्नौं । बैठक बहिस्कार गर्छौं, ताकि ध्वनी मतका आधारमा अनुमोदन होस् ।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वस्त हुन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग पनि सम्वाद कायमै राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
एमसीसी
जनता समाजवादी पार्टी
नेपाली कांग्रेस
अर्थमन्त्री जनार्दन शर्मा
सभामुख सापकोटा