नेपालसामू निरिह विश्व च्याम्पियन टोली, बन्यो अर्को इतिहास
onlinekhabar.com · Mon Sep 29 18:35:37 GMT 2025
१३ असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ ।
२ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)