मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा भारतीय व्यापारीको औषधि कारखानामा भीषण आक्रमण

barnanmedia.com · Mon Oct 05 22:48:45 GMT 2026

युक्रेनको सुमी सहरस्थित भारतीय व्यापारी राजीव गुप्ताको औषधि कारखानामा रुसले ड्रोन आक्रमण गरेको छ।

आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)