स्पेनका प्रधानमन्त्रीद्वारा आकस्मिक आम चुनाव घोषणा
barnanmedia.com · Mon Oct 05 22:44:14 GMT 2026

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार आकस्मिक आम निर्वाचन घोषणा गरेका छन्।
उनले यही वर्ष २०२६ नोभेम्बर २९ मा देशमा चुनाव गराउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)