कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १५ जना उपप्राध्यापक [सूचनासहित]
lokaantar.com · Wed Nov 02 00:39:37 GMT 2022
कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले उपप्राध्यापक पदको खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको छ ।
बुधवार एक सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)