मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीमा रामकुमारीलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव

onlinekhabar.com · Thu Oct 07 17:49:10 GMT 2021

२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)