एक नेपाली युवक लन्डनमा एक महिनादेखि बेपत्ता
nepallive.com · Tue Jun 28 01:06:00 GMT 2022
लन्डन– लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ।
लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)