मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विम्बल्डन टेनिसको उपाधिका लागि जाेकाेभिच र किर्गियाेस भिड्ने

farakdhar.com · Sat Jul 09 00:59:26 GMT 2022

सर्बियाका नाेभाक जाेकाेभिच र अस्ट्रेलियाका निक किर्गियाेस विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फकाे उपाधिका लागि भिड्ने भएका छन् ।

साविक विजेता जाेकाेभिचले बेलायती खेलाडी क्यामरून नाेरीलाई ३–१ काे सेटमा पराजित गर्दै फाइनलको यात्रा पक्का गरे । सेन्ट्रल काेर्टमा गएराति भएकाे खेल २-६, ६-३, ६-२ र ६-४ ले आफ्नो पक्षमा पार्दै जाेकाेभिच उपाधि नजिक पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)