मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूएईसँगको फाइनल खेलमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै

Ujyaaloonline.com · Tue Oct 24 01:13:42 GMT 2023

काठमाण्डाै - एसीसी-१९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई खेल्दैछन् । फाइनल खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे मलेसियाको बायोमासमा शुरु हुँदैछ ।

फाइनल खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियाको क्वालालम्पुरमा शुरु हुनेछ । नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा यूएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)