मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, कसलाई कहाँ?

barnanmedia.com · Mon Oct 05 23:08:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको छ।

रास्वपाले सबै जिल्लामा नागरिकका समस्या बुझ्न ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्न लागेको छ। त्यही अभियानका लागि सबै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)