बजेट खर्च क्षमता कमजोर, पूँजीगत खर्चको आधाभन्दा बढी अन्तिम त्रैमासमा
lokaantar.com

आर्थिक वर्ष २०८१/०८२ मा सरकारले विनियोजन गरेको कूल बजेटको ८१.३४ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐन, २०७६ ले खर्च गर्न सक्ने क्षमताका आधारमा बजेट विनियोजन गर्नुपर्ने व्यवस्था गरे पनि बजेट कार्यान्वयनमा अपेक्षित सुधार हुन नसकेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)