नयाँ नियमावली ल्याएर सरकारले खारेज गर्यो पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद
ukeraa.com

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी गर्दै कार्यकारी निर्देशकको पद खारेज गरेको छ।
मन्त्रालयले 'पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३' स्वीकृत गरेसँगै दुई दशकदेखि कायम रहेको उक्त पद हटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)