राष्ट्रिय गौरव आयोजनाको प्रगति निकै सुस्त
baahrakhari.com · Fri May 15 10:32:29 GMT 2026

काठमाडौं । राष्ट्रिय गौरव आयोजनाको भौतिक प्रगति निकै सुस्त देखिएको छ । महालेखाको ६३ औँ प्रतिवेदनका अनुसार अधिकांश आयोजनाको प्रगति निकै सुस्त देखिएको हो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय आयोजनाको काम सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)