फ्रान्सविरुद्ध ७ मिनेटमै डेनमार्कले फर्कायो गोल
nepalkhabar.com · Sat Nov 26 17:27:40 GMT 2022
फ्रान्सविरुद्ध डेनमार्कले बराबरी गोल फर्काएको छ। ६१ औं मिनेटमा फ्रान्सले अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका हुन्। त्यसअघि ६१ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा फ्रान्सले अग्रता लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)