आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्
khabarhub.com · Mon Oct 05 23:40:42 GMT 2026

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर ६ तारिख । असोज कृष्ण पक्षको एकादशी तिथि ।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)