सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
nepalnews.com · Mon Jun 08 05:34:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाअन्तर्गत बाँध निर्माणका लागि सरकारले पुनः अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।
आयोजना कार्यालयले आइतबार बाँध, विद्युत् गृहसहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको आपूर्ति र जडानका लागि ठेक्का आह्वान गरेको हो। नयाँ ठेक्का प्राप्त गर्ने कम्पनीले रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित निर्माणाधीन संरचनाको बाँकी कामलाई अघि बढाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)