'धुरन्धर' अभिनेता राकेश बेदीले गरे पशुपतिनाथ दर्शन
setopati.com · Mon Jun 08 05:34:00 GMT 2026

बलिउड अभिनेता राकेश बेदीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। आइतबार काठमाडौं आएका उनले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। राकेश पछिल्लो समय बलिउड फिल्म 'धुरन्धर २' मा 'जमील जमाली' पात्रमार्फत थप चर्चामा छन्।
नेपालमा प्रदर्शनरत आफ्नो नयाँ फिल्म 'है जवानी तो इश्क होना है' को प्रवद्र्धनका लागि उनी काठमाडौं आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ