मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईपीजीका संयोजक थापाले बुझाए प्रतिवेदन राखेको दराजको साँचो

baahrakhari.com · Thu Jun 04 15:42:00 GMT 2026

काठमाडौं । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) का नेपाल तर्फका संयोजक भेषबहादुर थापाले ईपीजीको प्रतिवेदन राखिएको दराजको सँचो परराष्ट्र मन्त्रालयका सचिवलाई बुझाएका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयल पुगेर थापाले परराष्ट्रसचिव अमृतबहादुर राईलाई प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)