डब्लूडब्लूईमा किन देखिन छाेडे १४ पल्टका च्याम्पियन रेन्डी ?
shilapatra.com · Sat Sep 23 00:30:00 GMT 2023
वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का पूर्वविजेता रेन्डी अर्टन हालै मात्र एक भिडियोमा 'पर्फर्मेन्स सेन्टर'काे बाहिर देखिए । यसपछि उनी डब्लुडब्लूईमा फर्किन लागेको चर्चा सुरु भयो ।
तर, डब्लूडब्लूईले रेन्डीका फ्यान्सका लागि खासै सुखद खबर ल्याएकाे छैन । खासमा रेन्डी एक वर्षभन्दा लामो समयदेखि डब्लूडब्लूईकाे रिङभन्दा बाहिर छन् । तत्काल उनी रिङभित्र देखिने कुनै सम्भावना पनि नरहेकाे डब्लूडब्लूईले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)