दिल्लीलाई पराजित गर्दै कोलकोता आइपिएलको फाइनलमा
kharibot.com · Wed Oct 13 23:25:00 GMT 2021
काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा कोलकोताले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
दिल्लीले दिएको १३६ रनको लक्ष्य पछाएको कोलकोता १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)