मेलम्चीको बाढी पहिरोको वास्तविक कारण पत्ता लगाइने
kalakarmi.com · Thu Aug 05 00:53:44 GMT 2021
काठमाडौं– करिव दुई महिनादेखि बाढी–पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली आज बिहिबार त्यसतर्फ जाने भएको छ ।
खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाका अनुसार मौसममा समस्या नआए आज जाने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)