जातीय छुवाछुत मुद्दाका आरोपी छुटाउन मन्त्री आफैं जानु 'राज्यशक्तिको चरम दुरूपयोग'
setopati.com · Wed Jun 23 17:24:00 GMT 2021
सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछुत कसुरसम्बन्धी मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै बृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ।
'महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेर बहालवाला मन्त्रीले नै आरोपीलाई छुटाउन जानु जातजन्य विभेद निरन्तरता दिनु त हो नै, दण्डहीनतालाई थप बलियो बनाउन राज्यशक्तिकै चरम दुरूपयोग गर्नु हो,' बृहत् नागरिक आन्दोलनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)