यी जिल्लामा भारी वर्षा भयो, सतर्कता अपनाउनू : बाढी महाशाखा
barnanmedia.com · Tue Oct 06 00:19:24 GMT 2026

पछिल्लो ६ घण्टामा दैलेख, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु,कास्की र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको भन्दै बाढी पूर्वानुमान महाशाखाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज (सोमबार) राति ९:५० बजे सूचना जारी गरी उल्लिखित जिल्लामा मध्यमदेखि भारी वर्षा मापन भएकाले ती स्थानका नदीमा जलसतह बढ्न सक्ने देखिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)