मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेडेररद्वारा सन्यास घोषणा

lokaantar.com · Fri Sep 16 00:06:40 GMT 2022

स्विस टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

फेडेररले बिहीवार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)