तोक्मे डाँडामा बंगुरका पाठा किनमेल
nepalsamaya.com · Sat Aug 05 16:18:00 GMT 2023
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको तोक्मे डाँडा क्षेत्रमा लाग्ने हाटबाट आयआर्जन गर्नका लागि बुङ्गुरको पाठा खरिद गरेर लैजाँदै महिला । अहिले ताप्लेजुङको सदमुकाम फुङ्लिङ बजारमा प्रतिकिलो ३५० रुपैयाँमा खरिद विक्री भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: Aug 05, 2023| 22:03 शनिबार, साउन २०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)